Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


एमालेमा अन्तर्घातको छानविन गर्न कार्यदल, संयोजक विष्णु पौडेल

एमालेको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले गठन गरेको कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी सदस्य रहेका छन् ।

सांसदहरूलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री

आइतबार संसद भवनमा आर्थिक कुटनीति प्रवर्द्धनमा सांसदको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले सांसदहरूलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशीक स्रोत र साधन परिचालन गर्न सक्ने

कर्णालीमा नुहाउन गएका बालक बेपत्ता

नदीमा नुहाउन गएका बेला आइतबार दिउँसो बेपत्ता भएको स्थानीय दिपक कुर्मीले बताउनुभयो । बेपत्ता चौधरीको स्थानीय र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन् ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस इमान्दार नभएको माओवादीको समीक्षा

प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ ।

विश्वप्रकाश शर्मा अमेरिकामा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न लागेको ११औं वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेमा सहभागी हुन नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका आइपुग्नुभएको छ ।

विनोद शाहीको मृत्यु प्रकरणका पञ्चदेवलकी मेयर चलाउने पक्राउ

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन् । चलाउनेलाई १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । गत ३० वैशाखको

नेपाल र क्यानडाको क्रिकेट सिरिज सर्यो

नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी–ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले आज आज राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ

परराष्ट्र मन्त्रालयले भन्यो– ‘एसपीपी अस्वीकारको पत्र अमेरिकालाई पठाएका छैनौं’

प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषल्ले गरेको निर्णय मन्त्रालयमा आएको भए पनि अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उहाँको स्पष्टिकरण थियो । अध्ययनपछि निर्णय कार्यान्वयन हुने उहाँले बताउनुभयो ।

मधेश प्रदेशकाे प्रदेशसभा बैठक भोलि बस्ने

काठमाडौ । मधेश प्रदेशकाे प्रदेशसभा बैठक भोलि (साेमबार) बस्ने भएकाे छ । मधेश प्रदेशको प्रदेशसभा बैठकमा साेमबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको हाे । यहि असार १

कर्णाली सरकारले १५ दिनमा ५ प्रतिशत बजेट खर्च गर्‍याे

काठमाडौं। कर्णाली प्रदेश सरकारले यहि असारको १५ दिनमा ५ प्रतिशत बजेट खर्च गरेको छ । चालूआर्थिक वर्षको ११ महिनामा ३० दशमलव २१ प्रतिशत बजेट अर्च गरेको प्रदेश सरकारले छोटो समयममा