Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


लुम्बिनीमा मन्त्रिमण्डल पुनर्गठनको तयारी

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेका हुन् । कांग्रेस र माओवादीबीच सुरूमा

रुस र युक्रेनबीच खाद्यान्न निर्यात खुलाउनेबारे महत्वपूर्ण सम्झौता

काठमाडौं । रुस र युक्रेनबीच खाद्यान्नको निर्यात खुलाउनेबारे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । टर्कीको इस्तानुबलमा भएको लामो वार्तापछि दुबै पक्ष खाद्यान्न निर्यात खुलाउन सहमत भएका हुन् । तर सिधा

आज ४४ औं पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । वि.सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा

अब विदेशी दुलहीलाई तत्काल नागरिकता

काठमाडौं । नागरिकतासम्बन्धी विवादास्पद विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रबार दिनभरको छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधि

नमुना समाजको ठगीधन्दाः गृहको निर्देशन एकातिर, प्रहरी–प्रशासन बचाउनेतिर

सुर्खेत । सुर्खेतका स्थानीय तहबाट करोडौं रुपैयाँ ठगी गरेको नमुना समाजका पदाधिकारी र कर्मचारीलाई बचाउन प्रहरीप्रशासन नै सक्रिय देखिएको छ । गृह मन्त्रालयले नौ महिनाको अवधिमा दुई पटक पत्र पठाएर

मापदण्डबिनै ‘सोर्सफोर्स’ मा सरूवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवासम्बन्धी स्पष्ट र वैज्ञानिक मापदण्ड नै नबनाई ठुलो संख्यामा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायत उपसचिवको सरूवा गरेको छ । सत्तारूढ दलका उच्चतहको

एकैदिन थपिए ४५६ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३८ जनाको नमूना परीक्षण गरिएको

कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकाललको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ । गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना

प्रतिनिधि सभाको बैठकमा नागरिकता संशोधन विधेयकमाथि छलफल जारी

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि छलफल भइरहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक छलफलका लागि सदनमा प्रस्तुत गर्नुभएको थियो ।

लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा जोड दिनुभएको छ । शुक्रबारदेखि हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना