Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका

थप ३३५ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जनाको नमूना परीक्षण गरिएको

दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सक्दैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने दाबी गर्नुभएको छ । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

प्रहरीद्वारा श्रद्धा कपूरका दाई सिद्धान्तलाई अनुसन्धानका लागि उपस्थित हुन आदेश

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरका दाई र शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई लागूऔषध सेवन गरेको आरोपमा बैंगलोर प्रहरीले अनुसन्धानका लागि उपस्थित हुन आदेश दिएको छ । भारतीय सञ्चार माध्यमका

सौगात र सृष्‍टि अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौगात मल्ल र सृष्‍टि श्रेष्ठद्वारा अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरमा सौगात र सृष्‍टि श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका

सर्लाहीमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुरकै बालदत्त भन्ने रमजेशकुमार रायकी २० वर्षीय श्रीमती निशा यादवको हत्या

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

काठमाडौं । पहिरो झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ । आज शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका-५ को खहरेखोला भन्ने स्थानमा ढुंगा र माटोसहितको पहिरो आएर पहिरो खस्दा सडक दुईतर्फी

नेपालगञ्ज भन्सार कार्यालय लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रूपमा असुली गरेको कार्यालयले गत

भूकम्प गएको सात वर्षसम्म पनि यी राणाकालीन भवनले रुप फेर्न सकेनन् (फोटोफिचर)

काठमाडौं । नेपालमा वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए । नौ हजार भन्दा बढी

सोलुखुम्बुका लेकाली भेगका भालुले मच्चायो आतंक

काठमाडौं । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले आतंक मच्चाएको छ । घोगा लाग्न लागेको मकै खाएर हैरान पारेपछि किसानहरूलाई समस्या परेको छ । भालुले रातभरि मकै खाएर हैरान बनाएपछि किसानहरूले