Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


एशिया कप क्रिकेटमा पाकिस्तानद्वारा भारत पराजित

काठमाडौं । एशिया कप टि–२० क्रिकेट प्रतियोगितामा आइतबार राति पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेकाे छ । दुबईमा जारी प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले शानदार प्रदर्शन गरेकाे हाे

देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ। आज (सोमबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेकाे

प्रतिनिधिसभाको आयु लम्ब्याउने सरकारको तयारीप्रति एमालेको आपत्ति

काठमाडौं । वर्तमान प्रतिनिधिसभाको आयु आगामी चुनावपछि नयाँ संसद बस्ने दिनसम्मै लम्ब्याउने सत्ताधारी दलहरुको तयारीप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ । सरकारले केही नेपाल ऐन संशोधन

माओवादीसँग एकता नगर्न नेकपा एसभित्र दबाब

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ। एकीकृत समाजवादीको भदौ १ को सचिवालय बैठकले एकता

अहिलेको नेतृत्व लक्ष्यविहिन : नेता कोइराला

काठमाडौं ।  जनसम्पर्क समिति बिश्व संजालद्वारा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाको प्रमुख आतिथ्यतामा समाजवादी चिन्तक एव कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको समझनामा शोक सभा गरिएको छ । जनसम्पर्क अन्तराष्ट्रिय

संघीय निजामति सेवा ऐन रुपान्तरित बनाउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामति सेवा ऐन रुपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताउनुभएको छ । आईतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन

ईन्द्रजात्राको लिंगाे बसन्तपुर दरबार परिसरमा पुग्याे

काठमाडौं । काठमाडौंकाे प्रसिद्ध ईन्द्रजात्राका लागि भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलमा काटिएको लिंगाे आइतबार बसन्तपुर दरबार परिसरमा पुर्याइएको छ । केन्द्रीय मानन्धर संघले यही भदौ १३ गते जंगलमा गई काटेको लिंगाे

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले दिए बाइडेनलाई देशकै शत्रुको संज्ञा

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनलाई देशकै शत्रुको संज्ञा दिनुभएको छ । आफ्नो निवासमा संघीय अनुसन्धान ब्यूरोले छापा मारेपछि पूर्वराष्ट्रपति ट्रम्पले बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिनु भएको हो

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ । आइतबारको बैठकमा प्रतिनिधि सभा अन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम

आर्थिक सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानको आग्रह

काठमाडौं । बाढीको चपेटामा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहयोग गर्न आग्रह गरेको छ । बाढीबाट १० लाख घरहरु ध्वस्त भएको र त्यसबाट ३ करोड ३० लाख मानिस प्रभावित भएको