काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ । आज (आइतबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली भएको छ
काठमाडौं । महिनौंदेखि त्रिभुवन विश्वविद्यालयमा भएको बन्द र हड्तालले आजित बनेका कीर्तिपुरका स्थानीयले दुई दिनभित्र ताला नखोले स्थानीयवासीको सक्रियतामा ताला फुटाउने चेतावनी दिएका छन् । एक साताअघि त्रिविको ताला खोल्न
काठमाडौं । सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । गोर्बाचेभको अन्त्यष्टी समारोहमा हजारौं नागरिकले श्रद्धाञ्जली अर्पण गरेका थिए । सन् १९८५ देखि सन् १९९१ मा
विराटनगर । प्रदेश १ को पहिलो प्रदेशसभाको कार्यकाल सकिएको छ । शनिबार अन्तिम बैठक बसेर प्रदेशसभा सदस्यहरुले सामूहिक तस्वीर खिचाएर विदा भए । नयाँ संविधानअनुसार बसेको प्रदेशसभाको पहिलो बैठक २२ माघ
काठमाडौं । भारत उत्तर प्रदेशको बाराबंकीमा ट्रकले पार्किङमा राखिएको बसलाई ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । साेही दुर्घटनामा १४ जना घाइते भएका हुन् । शनिबार बिहान ट्रकले
काठमाडौं । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाउनुभएको हो । उहाँ २०७४ फागुन ७ गते मधेशप्रदेशको
काठमाडौं । कलाकार तथा कला निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ । ६६ वर्षका भट्टराई लामो समयदेखि दमको रोगबाट पीडित थिए । जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको
एजेन्सी । ‘द कश्मीर फाइल्स’ का निर्देशक विवेक अग्निहोत्रीले अर्का निर्देशक अयान मुखर्जीको खिल्ली उडाएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा विवेकले अयानको खिल्ली उडाउँदै भने, ‘के ‘ब्रह्मास्त्र’ फिल्मको निर्देशकलाई
लेखनाथ । सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ । कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै
काठमाडौं । विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण