काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ । सन्दिपविरुद्ध नेपालमा पक्राउ पूर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ । आज (शुक्रबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा
काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ । एक सातासम्म मनाइने यस
काठमाडौं । बेलायती महारानी एलिजावेथ द्वितीयाको बिहीबार राति ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायती राजप्रासाद बकिङ्घमले विज्ञप्ति जारी गर्दै महारानी एलिजावेथको निधन भएको पुष्टि गरेको हो । केही
काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच ‘कर भर्सेज द्वन्द्व’ चलेको छ । महानगरपालिकाले प्राधिकरणलाई सम्पत्ति कर तिर्न अल्टिमेटम दिएको र प्रतिउत्तरमा प्राधिकरणले महानगरपालिकाबाटै वर्षौंदेखि विद्युत् महसुल बक्यौता रहेको
काठमाडौं । सरकारले कुर्थादेखि भड्गाहा (विजलपुरा) सम्म रेलमार्ग विस्तारको क्रममा परीक्षण गरेको छ । विस्तारको योजनाअनुरूप बिहीबार रेल सञ्चालनका लागि रेल्वे ट्रयाकको स्पिड टेस्ट (गति परीक्षण) गरिएको हो । १७
काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने
एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित चलचित्र ‘थ्याङ्क गड’बाट फर्स्ट लुक सार्वजनिक भएको छ । चलचित्रको फर्स्ट लुक सँगै चलचित्रको ट्रेलर मिति पनि सार्वजनिक भएको छ । अजयले आफ्नो
काठमाडौं । लघू चलचित्र अकारणको फस्ट लुक सार्वजनिक भएको छ । बिहीबार अष्ट्रेलियाको होबार्ट शहरमा एक विशेष पत्रकार सम्मेलनमार्फत् यस लघु चलचित्र अकारण को पोष्टरहरू सार्वजनिक गरिएको हो । साथै,
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको