काठमाडौं । पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित भउकाे छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको वर्षाका कारण बस्तीमा डुबान
काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै आर्थिक वर्ष २०२२/०२३ मा
काठमाडौं । प्रहरीको हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भेट्नु भएको छ । आज शुक्रबार प्रहरी वृत्त गौशाला पुगेर अध्यक्ष चन्दले लामिछानेसँग भेट्नुभएको
काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा हुँदा काठमाडौंको आकाश खुलेको छ । दशैं प्रभावित हुने गरी निरन्तरको वर्षा रोकिएर काठमाडौंको आकाश खुलेपछि मानिसहरुको चहलपहल पनि बढेको हाे । आज (शुक्रबार)
काठमाडौं । एएफसी यू–१७ एशियन कप छनोटको दोस्रो खेलमा नेपालले आज (शुक्रबार) आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । नेपालले दोस्रो खेलमा आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल
एजेन्सी । बिहिबार थाइल्याण्डको उत्तर–पूर्वी सहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । मृत्यु हुनेहरुमा अधिकांश बालबालिका रहेको प्रहरीले
काठमाडौं । दशैं मनाउन छोडेर लमजुङका कृषक यतिबेला अलैंची टिप्न र सुकाउन दत्तचित्त भएर लागेका छन् । अलैंची टिप्नकै लागि अन्यत्र गएकाहरु समेत गाउँमा फर्केका हुन् । गाउँका बुढापाका, बालबालिका
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित एकेडेमी मोडमा आज बिहीबार बिहानै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नारायणगोपाल चोकबाट शितल निवासतर्फ आउँदै गरेको बा
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आज बिहीबार छुट्टै भेला बोलाएको छ । भेला बिहीबार दिउँसो २ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड्ल्याडमा बोलाइएको हो । भेलाले खबरदारीपछि संस्थापन समूहले
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो