Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


गोरखामा तीन जिल्लाको सुरक्षा समन्वय बैठक

पोखरा । गोरखाको पालुङटारमा नजिकका तीन जिल्लाको सुरक्षा बैठक संयुक्त रूपमा बसेको छ । गोरखा, लमजुङ र तनहुँको जिल्ला सुरक्षा समितिको पदाधिकारी बैठक बसेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारीसहितका

बजारमा रगतको अभाव

काठमाडौं । डेंगुका विरामीको रगतमा प्लेटलेट्सको कमी हुने भएकाले बजारमा रगतको अभाव देखिएको छ । डेंगु संक्रमणबाट गम्भीर बिरामी भएकाका लागि प्लेटलेट्सको कमी हुने र प्लेटलेट्सका लागि फ्रेस रगत चाहिने

सिन्धुलीको गणेशस्थान जीर्ण बन्दै

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ मा अवस्थित प्राचीन गणेशस्थान उचित संरक्षण र सम्वर्द्धनको अभावका कारण जीर्ण बनेको छ । सुनकोशी नदीको किनारमा रहेको गणेशस्थानमा भाकल र पूजा गरे मनोकांक्षा पूरा

सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपति भण्डारी, प्रधानमन्त्री र शीर्ष नेताद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनुभएको छ । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै उहाँले जाेशीकाे सार्थक जीवन

नेपालद्वारा पाकिस्तान पराजित

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानमाथि ३.५–०.५ को सानदार जित दर्ता गरेको छ । शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट

सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा प्रशिक्षण दिने

काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंमा आज आइतबार प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाडौं–२ की गठबन्धनकी उम्मेदवार ओनसरी

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज पनि विभिन्न खेलहरु हुँदै

काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज आइतबार पनि विभिन्न खेलहरु हुँदैछन् । आइतबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट, पुरुष

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन आजबाट सुरू हुँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन आज (आइतबार) देखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुने भएकाे छ । महाधिवेशनमा २ हजार २ सय ९६ जना

इरानको एक कारागारमा आगलागी, कैदीबन्दीका परिवारको रुवाबासी

काठमाडौं । इरानको एक कारागारमा भीषण आगलागी भएको छ । इरानको तेहरानस्थित एविन कुख्यात कारागारमा गोलाबारीका साथ भीषण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् । सोही कारागारमा आपराधिक गतिविधिमा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आज (आइतबार) बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको