पाेखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ पहिलो दिन दुई वटा राष्ट्रिय कीर्तिमान बनेका छन् । कुल ३७ मध्ये ७ इभेन्ट्समा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष
काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सत्ता गठबन्धनको तर्फबाट रसुवा जिल्लाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले गठबन्धन सरकारले पनि संविधानको रक्षा गर्न नसके देशको निकास नहुने दाबी गर्नुभएको छ
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताउनुभएकाे छ । पोखरामा आज भएको कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण
काठमाडाैं । सरकारले निर्यातमा नगद अनुदान दिने गरी निर्यात अनुदान कार्यविधि जारी गरेको छ । करिब तीन महिना ढिलो गरी सरकारले निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने कार्यविधि जारी गरेको हो । अर्थमन्त्री
काठमाडाैं । तिहारको चहलपहल शुरु भएसँगै भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापति समुदाय व्यस्त भएका
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बागमती प्रदेश नीति तथा योजना आयोगले कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज बुझाएकाे छ । बागमती प्रदेश नीति तथा योजना आयोगकोतर्फबाट आयोगका उपाध्यक्ष डाक्टर
काठमाडौं । नवौं वृहत राष्ट्रिय खेलकुदअन्गर्तन एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् । महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी
काठमाडाैं । सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने
काठमाडौं । कालीकोटमा ९ दिनपछि विद्युत् आपूर्ति सुचारु भएको छ । लगातारको वर्षापछि कालीकोट, दैलेख र जुम्लाका विभिन्न ठाउँमा गएको पहिरोका कारण असोज १९ गतेदेखि बन्द भएको विद्युत् सेवा शुक्रबारबाट
काठमाडौं । यो वर्षको मनसुन दुई साता लम्बिएर बाहिरिने चरणमा पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको छ । अब औपचारिक