Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


बराबरीमा रोकियो आर्सनल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्टनसँग १–१ को बराबरीमा रोकिएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलमा आर्सनलका

आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गरिँदै

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज सोमबार घर घरमा कुकुर पूजा गरिंदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण

गठबन्धनको नाटकीय केन्द्र

काठमाडौं । संविधानसभाबाट संविधान निर्माणपछि भएका सबै निर्वाचनमा चर्चाको केन्द्रमा रहेको जिल्ला हो, चितवन । त्यसमा पनि चितवन ३ र त्यही भूगोलभित्र अटाएको भरतपुर महानगरपालिकाको चर्चा सधैं चरमचुलीमा रहँदै आएको

नलगाड डिपीआर ६ वर्षसम्म तयार भएन

काठमाडौं । ३१ महिनाभित्र डिपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए पनि वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन। सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपीआर

भृकुटीमण्डपमा ५० प्रकारका रोटी प्रदर्शन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ । तिहारको अवसर पारेर सुदूरपश्चिमका थर्कबहादुर साहले काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेलाको आयोजना गर्नुभएको

२०१६ सालको एसएलसी ब्याचमा पास भएका विद्यार्थीहरुबीच काठमाडौंमा पुर्नमिलन तथा भेटघाट

काठमाडाैं । जुद्ध रिपब्लिका माध्यमिक विद्यालयबाट २०१६ सालको एसएलसी ब्याचमा पास भएका विद्यार्थीहरुबीच काठमाडौमा पुर्नमिलन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त ब्याचका विद्यार्थीहरुबीच विगतमा हरेक वर्ष भेटघाट कार्यक्रम

थप ४१ जना कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० जनाको नमूना परीक्षण गरिएको थियो ।

टी–ट्वान्टी विश्वकप : श्रीलंकाकाे सहज जित

एजेन्सी । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा श्रीलंका विजयी भएको छ। होवार्टमा आईतबार भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । आयरल्याण्डले दिएको १ सय २९ रनको

अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला

पोखरा । अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको हाे ।

अभिनेता चेतन कुमारविरुद्ध मुद्दा दर्ता

एजेन्सी । दक्षिण भारतीय अभिनेता चेतन कुमारले फिल्म ‘कान्तारा’ को बारेमा दिएको बिवादास्पद बयान पछि उनीविरुद्ध मुद्दा दर्ता भएको छ । दक्षिण भारतीय फिल्म ‘कान्तारा’ यतिबेला निकै चर्चामा छ ।