Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


दुई कोरियाबीच गोली हानाहान

एजेन्सी । दुई कोरियाली सेनाबीच पश्चिम किनारमा गोली हानाहान भएको छ । समुद्री सीमा मिचेको आरोपमा दक्षिण र उत्तर कोरियाली सेनाबीच पश्चिम समद्री किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो

तीन महिनामा एनआईसी एशियाको खुद मुनाफा १.७५ अर्ब रूपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र

रोल्पाका महिला फूलखेतीमा

काठमाडौं । रोल्पाका महिलाहरूले फूल खेती गर्न थालेपछि प्लाष्टिकका फूलमाला बजारबाट विस्थापित हुन थालेको छ । सुनिलस्मृति गाउँपालिका खुंग्रीका महिलाहरूले सुरू गरेको सामूहिक पुष्प खेतीले प्लाष्टिकका फूलमाला विस्थापित गरेको हो

स्पेनिस लिगमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा गएराति बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४–० ले हराएको हो । आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी

सलमान रुस्दीले गुमाए आँखाको ज्योति

एजेन्सी । गत अगस्टमा मुस्लिम अतिवादीको आक्रमणमा परेका लेखक सलमान रुस्दीको एउटा आँखाको ज्योति गुमेको खुलासा भएको छ । उनका सहयोगी एन्ड्रयु वाइलीले दिएको जानकारी अनुसार रुस्दीको एउटा आँखाको ज्योति

धनतेरसमा सुनचाँदीको बिक्री बढ्यो

काठमाडौं । यस पटक दुई दिन धनतेरस पर्दा सुनचाँदीको खपत ह्वात्तै बढेको छ । धनतेरसका दिन सुन चाँदी खरिद गर्नुपर्ने मान्यता भएकाले यसै पनि कारोबार धेरै भएको हो । धनतेरसको

सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त कार्यक्रम गर्दै

काठमाडौं । चुनावी दौडाहमा लागेको सत्तारुढ गठबन्धनले आज सोमबार काठमाडौंमा संयुक्त कार्यक्रम गर्दैछ । यही कात्तिक ४ गतदेखि प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण गर्दै आएको गठबन्धनले सोमबार बाग्मती प्रदेश स्तरीय भेला

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती आज सोमबार मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा

बेलायतमा भारतीय मूलका ऋषी सुनक नयाँ प्रधानमन्त्री बन्ने निश्चित

एजेन्सी । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन पुनः प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएपछि ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएको छ । प्रधानमन्त्री लिज ट्रसले राजिनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीको

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज सोमबार चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । आइतबार साँझ ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि अन्तिम समयमा आएर सोमबारका लागि सारिएको हो