Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


सर्वोच्चद्वारा तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएकाे छ । सर्वोच्चले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा‍‍‍. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका

सन्दीप लामिछानेविरुद्धकाे बलात्कार मुद्दामा अदालतमा बयान सुरु

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दामा आज काडमाडौं जिल्ला अदालतले बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि न्यायाधीश

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी परिजिता तेस्रो चरणमा प्रवेश

काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला तेस्रो चरणमा प्रवेश गरेकी छन् । आफ्नो सुमधुर गायकीले ब्लाइन्ड अडिसन र ब्याटल राउन्डमा निर्णायकलाई मख्ख पारेकी परिजिताले

सलमानलाई ‘वाई प्लस’श्रेणीको सुरक्षा दिइने

एजेन्सी । भारतको महाराष्ट्र सरकारले अभिनेता सलमान खानलाई ‘वाई प्लस’श्रेणीको सुरक्षा दिने निर्णय गरेको छ । सलमान आफ्नो व्यवसायिक र व्यक्तिगत जीवन लाई लिएर पनि चर्चामा छन् । केही महिनाअघि

सिंहदरबारमा लिफ्टमा अड्किए दुई विदेशीसहित ६ जना, सेना र प्रहरीले ढोका फुटाएर निकाले

कात्तिक । सिंहदरबार लिफ्टमा दुईजना विदेशी पाहुना सहित ६ जना अड्किएका छन्। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको लिफ्टमा सोमबार दिउँसो करिब २ घण्टासम्म दुईजना विदेशी पाहुना र अन्य चारजना नेपाली लिफ्टमै

यस्ता छन् एमालेकाे २० ग्यारेन्टी

काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि

धितोपत्र बोर्डले तत्काललाई रोक्यो लाइसेन्स दिने प्रक्रिया

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण लाइसेन्स वितरणको प्रक्रिया रोकिएको हो । नयाँ स्टक, कमोडिटी बजार र नयाँ

थपिए २९ जना कोरोना संक्रमित, २३ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । ६ सय

एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको बयान : कोठा नम्बर ३०५ मेराे अस्मिता लुटियाे

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीकाे बयान बाहिर आएकाे छ । लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् । प्रहरीमा दिएको जाहेरीमा