Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


‘आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरेरै छाडिन्छ’

काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण

अजय देवगन निर्देशित फिल्म ‘भोला’मा अमला पल अनुबन्धित

एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’मा दक्षिण भारतीय अभिनेत्री अमला पल अनुबन्धित भएकी छन् । अजयको पछिल्लो फिल्म ‘थ्याङ्क गॉड’ बक्स अफिसमा फ्लप भएको छ । अब

अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न सरकारले दियाे प्राधिकरणलाई अनुमति

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ । मन्त्रिपरिषदकाे पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको

भारतले अन्य ई-वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्यायो

काठमाडौं । भारतले अन्य ई-वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्याएकाे छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा उक्त डिजिटल मुद्रा प्रचलनमा ल्याएको हो ।

निर्वाचन आयोगले दियो देउवालाई डडेल्धुरा जान शर्तसहित अनुमति

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमति दिएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री

चलचित्र ‘पठान’को टिजर सार्वजनिक

एजेन्सी । भारतीय सुपरस्टार शाहरुख खान अभिनित चलचित्र ‘पठान’ को टिजर सार्वजनिक भएको छ । अभिनेता खानको ५७ औं जन्मदिनको अवसरमा निर्माण टिमले उक्त चलचित्रको टिजर बुधबार सार्वजनिक गरेको हो

ताप्लेजुङमा किसानलाई अलैंची भित्र्याउने चटारो

ताप्लेजुङ । ताप्लेजुङका किसानलाई यति बेला अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । चाडबाड सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मंसिर महिना अलैंची थक्याउने मुख्य समय हो ।

आफू निर्वाचित भए तलब भत्ता नलिने धवलशमशेरको घोषणा

काठमाडौं । राप्रपाका महामन्त्री एवं बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार धवलशमशेर राणाले आफू निर्वाचित भए तलब भत्ता नलिने घोषणा गर्नुभएको छ । बुधबार बिहान बाँकेको डुडुवामा निर्वाचन

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार

आम निर्वाचनमा सुरक्षा बाहेक झण्डै साढे दुई लाख जनशक्ति परिचालन हुने

काठमाडौं । आगामी मंसीर ४ मा हुने आम निर्वाचनमा सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक