Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


थपिए ४९ जनामा कोरोना संक्रमण पुष्टि, २३ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २ हजार ३ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो । १

स्वतन्त्र पार्टीले सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने घोषणा गरेकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो बाचापत्र सार्वजनिक गर्दै स्वतन्त्र पार्टीले यस्ताे

दुई विश्वसुन्दरीले गरे एक अर्कासँग विवाह

एजेन्सी । पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले इन्स्टाग्राममा आफूहरुले विवाह गरेको घोषणा गरेका छन् । बुधबार बेलुका मारियाना भारेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाह गरेको सार्वजनिक गरेका

राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्यः अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ । आज बिहिबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक निर्वाचन

विराटनगरमा नमुना मतदान प्रभावकारी

काठमाडौं । प्रदेश नम्बर एक निर्वाचन कार्यालय विराटनगरले गरेको सञ्चालन गरेको नमुना मतदान प्रभावकारी भएको छ । विराटनगरको बुधहाट चोकमा सञ्चालित मतदानमा खसेको एक सय पाँच मतमध्ये एक सय मत

धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो

काठमाडौं । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरू गरिएको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन

नाराणगढ–मुग्लिन सडकमा पुल निर्माणमा ढिलाई

काठमाडौं । नारायणगढ–मुग्निल सडकखण्डमा पर्ने पुल निर्माणमा ढिलाई भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौ वटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । सडक आयोजनाका

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको

विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र पाकिस्तान भिड्ने

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार पाकिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ । यो खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । सुपर १२

नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल भुटानलाई हराएर