Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार ओली

काठमाडाैं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली भएको बताउनु भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र

संघीयता कार्यान्वयन अध्ययन समितिको प्रतिवेदन राष्ट्रिय सभामा

काठमाडाैं । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्चस्तरीय प्रशासन सुधार आयोग’ गठन गर्न सरकारलाई सिफारिस गरेको छ । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष

नेप्सेका शेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा शेयर दिने

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीहरुलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ । नेप्सेले नेप्सेका शेयर धनीहरुलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने

रेशम चौधरीलाई रिहा गर्न पूर्वमन्त्री देवले दिए सरकारलाई दबाब

काठमाडाैं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौंधरीलगायतलाई तत्काल रिहाई गर्न सरकारलाई दबाब दिनु भएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा

सन्दीप लामिछानेलाई कारागारबाट लगियाे अदालत

काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएका छन् । तीन महिना ९ दिनदेखि थुनामा लामिछानेलाई उच्च अदालत पटानले २० लाख धरौटीमा रिहागर्ने आदेश दिएपछि जिल्ला अदालत

बागमती प्रदेश सभाको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

काठमाडौं । बागमती प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका राप्रपाका भुवन पाठक विजयी हुनु भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुको मत विभाजनको आधारमा भएको निर्वाचनमा

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते

काठमाडौं । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ । लुम्विनी प्रदेशको प्रदेश सभा सचिवालयले माघ ३ गते सभामुख र उपसभामुखको निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक

समाज सेवामा पाए नवराज केसीले डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२२

काठमाडौं । नेपालका नवराज केसी डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२२ बाट सम्मानित हुनुभएको छ । नेपाली भएर अन्तराष्ट्रिय स्तरमै सामाजिक योगदान गर्न सक्षम भएको भन्दै उहाँलाई भारत अन्तर्राष्ट्रिय केन्द्रले अन्तराष्ट्रिय स्तरको

विकास निर्माणलाई कमजोर पार्ने कुरामा कसैसँग सम्झौता हुँदैन: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । शुक्रबार बिहान काठमाडौंको सोह्रखुट्टे र

सुदूरपश्चिममा सभामुख पदका लागि आज फेरी मतदान हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि शुक्रबार फेरी मतदान हुने भएको छ । बिहिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि शुक्रबार