Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


क्रिकेटर सन्दीप धरौटीमा छुट्ने

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सर्तसहित धरौटीमा छाड्न आदेश दिएको छ। लामिछानेलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालत पाटनले विभिन्न सर्तसहित

कांग्रेसले भ्रातृ संगठनलाई पूर्णता दिने

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघसहित पार्टीका प्रमुख भ्रातृ संगठनहरूको केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको

जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा

भक्तपुर । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ

घनश्याम भुसाल शुक्रवार नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु हुने भएकाे छ । त्यसका लागि नेकपा एकीकृत समाजवादीले शुक्रबार पार्टी प्रवेश कार्यक्रम राखेको छ । सो पार्टीका अनुसार भुसाललाई

थारु समुदायको उत्थानका लागि लाग्नेछु : गृहमन्त्री लामिछाने

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले थारु

चिसोमा तिर्खा नलागे पनि पानी पिउनुहोस्, नत्र गम्भीर रोगको शिकार बन्न सकिन्छ

एजेन्सी । पानी मानव शरीरको लागि सबैभन्दा महत्त्वपूर्ण पदार्थ हो । संसारमा पानी विना कुनै पनि जीवको अस्तित्व छैन । पानीले तिर्खा मेट्छ । पानीको कमीका कारण शरीरमा धेरै अंगहरुमा

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !

काठमाडाैं । “राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिए । कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो”, राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भन्नुभयो

विभिन्न मैत्री संगठनद्वारा चिनियाँ राजदूत राजदूतकाे स्वागत

काठमाडाैं । नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङलाई विभिन्न मैत्री संगठनहरुले स्वागत गरेका छन् । काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी राप्रपा केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीसहित विभिन्न संगठनका

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए

काठमाडाैं । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गर्नुभयो । यसका

थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २३ जनाको नमूना परीक्षण गरिएको थियो । ६८३ जनाको