Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ : सुकुम्बासी

काठमाडाैं । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आउनुभएका

मन्त्रिपरिषद् विस्तारको तयारी, को–को छन् त मन्त्रीका आकांक्षी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार बोलाउनु भएको सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका बारे छलफल हुने भएको छ । प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार आज ३ बजे बस्ने

‘गिटार गड’ जेफ बेकको निधन

एजेन्सी । संगीत क्षेत्रमा ‘गिटार गड’ भनेर चिनिने हलिउड गिटारवादक जेफ बेकको निधन भएको छ । जेफको ७८ वर्षको उमेरमा मंगलबार निधन भएको हो । जेफको आधिकारिक वेबसाइटले उनको निधनको

जगदीशपुर तालमा पाहुना चराको आगमन

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको जगदीशपुर तालमा चराहरूको आगमन सुरू भएको छ । विश्व सिमसार क्षेत्रमा सुचिकृत यस तालमा चीन, मंगोलिया तथा रुसको साइबेरियाबाट चराहरु आउने गर्दछ्न् । जाडो छल्न

दाङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ अवलडाँडामा तीन जना सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३ हजार २ सय

पाकिस्तान चरम आर्थिक संकटतर्फ धकेलिंदै

एजेन्सी । चरम आर्थिक संकटतर्फ धकेलिंदै गएको पाकिस्तानमा डलरको संकट यस्तो गरी चुलिएको छ कि आयात गरिएका हजारौं टन सामग्री बन्दरगाहमा थन्किएका छन् । आटा, घ्यु, चिनीलगायत सामग्रीको अभाव झेलिरहेको

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक बिहीबार बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे बागमतीका मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न जम्मकट्टेल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नु भएको हो ।

भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड सुपर कपको फाइनलमा

काठमाडौं । भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।