प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे बागमतीका मुख्यमन्त्री जम्कट्टेल « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे बागमतीका मुख्यमन्त्री जम्कट्टेल


208
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न जम्मकट्टेल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नु भएको हो ।

भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे र विश्वासको मत लिने र समसामयिक राजनीतिका विषयमा विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।