२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


घनश्याम भुसाल शुक्रवार नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने


221
Shares

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु हुने भएकाे छ । त्यसका लागि नेकपा एकीकृत समाजवादीले शुक्रबार पार्टी प्रवेश कार्यक्रम राखेको छ ।

सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको हो ।

एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लड्नु भएकाे थियाे । तर, उहाँ पराजित भएका हुनुभएकाे थियाे ।