Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा

कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । कर्णाली प्रदेशको सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेश सभाको सभामुख पदका लागि शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको

एस्टन भिल्लाले लिड्स युनाईटेडलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई हराएको छ । शुक्रबार राति भएको खेलमा एस्टनले लिड्सलाई २–१ ले हराएको हो । खेलको तेस्रो मिनेटमा लियोन बेलीले गोल

मधेश प्रदेशमा सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । मधेश प्रदेशको सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेश सभामा शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको हाे । दलहरुले

नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला हुने

काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति

गण्डकीमा सभामुख पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं । गण्डकी प्रदेशको सभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य

नापोलीले युभेन्ट्सलाई हरायो

काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले युभेन्ट्सलाई हराएको छ । शुक्रबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई ५–१ ले हराएको हो । खेलको १४ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै

उत्कृष्ट ५२ एलओडी पुनः नोमिनेसनमा

काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’को नोमिनेसनमा परेको छ । यूकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो ।

सुध्रिँदै अर्थतन्त्र

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले आयातमा कडाइ तथा अनुत्पादक क्षेत्रमा लगानीमा कडाइ गरेपछि मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ जान थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ५ महिनामा

पार्टी एकताअघि सहकार्य

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) एकीकरण अगाडि सहकार्य गर्न सहमत भएका छन् । पार्टी एकीकरण प्रक्रियालाई सहज र सजिलो बनाउन पहिला सहकार्य गर्ने