Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


मधेस प्रदेशसभाको सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसबाट जङ्गीलाल उम्मेदवारी दर्ता

काठमाडाैं । मधेस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जङ्गीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) को प्रस्तावमा उम्मेदवारी दर्ता गर्नुभएका मण्डललाई

आलाेपालाे सहमतिका कारण राजनीतिक अस्थिरताकाे विजाराेपण

काठमाडौं । सत्तारुढ सात दलीय गठबन्धनका प्रमुख दल एमाले र माओवादीले केन्द्रदेखि प्रदेशसम्म आधा-आधा कार्यकाल बाँड्ने सहमति गरेर राजनीतिक अस्थिरतालाई विधिवत स्थापित गरेका छन् । तेस्रो दलको नेतृत्वमा सरकार बनेको

महिला क्रिकेटः एपीएफ र लुम्बिनी विजयी

काठमाडाैं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लब र लुम्बिनी क्लबले विजयी शुरुवात गरेका छन् । इटहरीको जनता क्रिकेट पार्कमा शनिवार सम्पन्न पहिलो

गण्डकीको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ । उहाँले ६० सदस्यीय प्रदेशसभामा रहेका ३२ सांसदको मत पाउनुभयो । ज्येष्ठ सदस्यको नाताले बैठकको अध्यक्षता गरेका

दोषीमाथि कारबाही गर्ने गृहमन्त्री लामिछानेकाे प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न आग्रह गर्नुभएको छ । शनिबार माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीलाई

प्रधानमन्त्री दाहालले भने – आफूले पाएको विश्वासको मतलाई चुनौतीको रुपमा लिएको छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पाएको विश्वासको मतलाई चुनौतीको रुपमा लिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिंगो सदनले नै असाधारण उचाइका

वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएकाे छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याई

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको स्पोर्ट्स क्लब फाइनलमा

काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन

टुँडिखेलमा मगर समुदायको रौनक

काठमाडौं । मगर समुदायको नयाँ वर्ष मनाउने क्रम सुरु भएको छ । शनिबारबाट काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ती पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन सुरु गरेका हुन् ।

क्यालिफोर्नियामा आँधीका कारण थप १९ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण थप १९ जनाको मृत्यु भएको छ । आँधी पछि आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ भने सयौं घर भत्केका छन् । आँधी र