Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोंचमा यती विमान दुर्घटना भएको हो । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको

सुनको मूल्य तोलाको एक लाख ५ हजार रुपैयाँ पुग्यो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको

बेरोजगारी अन्त्य गर्न सामुहिक पहल गर्नुपर्छ : चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहलगर्नुपर्ने बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई

राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं । एन.भी.ए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको सातौं संस्करणमा महिलातर्फको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लब र

विद्यालयमा योग शिक्षाको आवश्यक: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताउनुभएको छ । आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उहाँले

दाङका सबै क्रसर उद्योगहरू बन्द

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि दाङमा पनि सबै क्रसर उद्योगहरू बन्द भएका छन् । मापदण्ड विपरीतका क्रसर उद्योगहरूहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङका सबै क्रसर उद्योग बन्द भएका हुन्

चीनमा १ महिनामा ६० हजार कोरोना संक्रमितकाे मृत्यु

एजेन्सी । चीनमा पछिल्लो १ महिनामा कोरोना संक्रमणका कारण ६० हजार मानिसको मृत्यु भएको एक तथ्यांक सार्वजनिक भएको छ । शून्य कोभिड-१९ काे नीति त्यागेपछि संक्रमणको चपेटामा परेको चीनमा गत

बोनी कपुरले ‘नो इन्ट्री’ को सिक्वेल बनाउँदै

एजेन्सी । भारतीय निर्माता बोनी कपुरद्वारा निर्माण गरिएको फिल्म ‘नो इन्ट्री’ को सिक्वेल बन्न लागेको छ । सन् २००५ को हिट फिल्म ‘नो इन्ट्री’ को सिक्वेलका लागि स्क्रिप्ट तयार भएको

माघे संक्रान्तिकाे अवसमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले दिए शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले साँस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍यायाएको बताउनुभएकाे छ । आइतबार माघे संक्रान्ति पर्वको अवसरमा एक

आठौं राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । आठौं राष्ट्रिय योग दिवस आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा