एजेन्सी । आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ । शुक्रबार राति भएको खेलमा आर्सनललाई १–० ले हराउँदै सिटीले पाँचौं चरणमा पुगेको हो । खेलको ६४
एजेन्सी । अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा टोमीलाई ७–५, ६–१ र ६–२
काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिमै गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलसँग छलफल गर्ने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘विप्रेषण विनियमावली, २०७९’ जारी गरेको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गरी ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी
काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौंका सडकमा रहेका खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार सडकसँग सम्बन्धित आठ निकायको संयुक्त बैठकमा सो जानकारी गराइएको
काठमाडौं । पैदल हिँडेर प्रत्येक आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई सरकारले अभियानकै रूपमा अगाडि बढाएको छ । अहिले दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि
काठमाडौं । अमेरिकी नागरिकता त्यागे पनि प्रक्रियागत रूपमा नेपालको नागरिकता नलिईकन चुनाव जितेका रवि लामिछानेको प्रतिनिधिसभा सदस्यसँगै सबै पद खारेज भएका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाअनुसार गत मंसिर
बुटवल । नेपालको ७४ वर्षे हवाई इतिहासमा पहिलो पटक काडमाडौंबाहिर भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा आधा दर्जनभन्दा बढी विदेशी एयरलाइन्सले उडान भर्न चाहेको बताइएको थियो । गत जेठ
काठमाडाैं । ललितपुर महानगरपालिका वडा १६ का कलाकार समितिले लोक, शास्त्रीय संगीतमा समर्पित कलाकारहरुको प्रस्तुति समेटेर श्रीपञ्चमी शास्त्रीय संगीत नखः (उत्सव) आयोजना गरेको छ । श्रीपञ्चमीको अवसरमा पाटन दरबार क्षेत्रमा
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले स्वास्थ्य वित्त