Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा १ घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ

राष्ट्र निर्माणमा स्वच्छ खेलकुदकाे आवश्यक: उपसभामुख इन्दिरा

काठमाडाैं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले राष्ट्र निर्माणका लागि स्वच्छ खेलकुद आवश्यक रहेको बताउनुभएको छ । शनिबार ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंमा सुरु भएको म्याराथन प्रतियोगिता

फिल्म ‘पठान’ को कमाई ३ दिनमै ३ सय करोड नाघ्यो

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ ले ३ दिनमा नै ३ सय करोड भन्दा बढी भारतीय रुपैयाँ कमाई गरेको छ । अभिनेता शाहरुख, दीपिका पादुकोण र जोन

रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन भएकाे छ । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार प्रदर्शन भएको हाे । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा

भारतमा वायुसेनाका २ वटा विमान दुर्घटनाग्रस्त

एजेन्सी । भारतीय वायुसेनाका २ वटा विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मध्ये प्रदेशको मोरेनामा स्थानीय समय अनुसार शनिबार बिहान साढे ५ बजे वायुसेनाको सुखोई–३० एमकेआई र

राष्ट्रपतिकाे निर्वाचन सार्नु हुँदैन: शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन सार्न नहुने बताउनुभएकाे छ । शनिबार नेपाल प्रेस युनियन प्रदेश-१ को प्रथम अधिवेशनलाई उदघाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। नेता

५५ बोरा मलसहित एउटा ट्याक्टर प्रहरीकाे नियन्त्रणमा

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले ५५ बोरा मलसहित एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएकाे छ । साेही गाउँपालिकाको बिचौवापुरबाट नम्बरबिनाको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी

नेपालमा पनि मानसिक समस्या बढ्दै

काठमाडाैं । पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको कुनै रोग वा दुर्वलता उपस्थित नहुनु मात्र होइन बरु

सातामा प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रूपैयाँ बढेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ६ सय रूपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

काठमाडौं महानगरद्वारा वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्ने भएको छ । यहि माघ १५ गते आइतबारदेखि पहिलो चरणमा महानगरपालिकाले ९ वटा वडा कार्यालयबाट