Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


बानेश्वरमा तीन बुँदे माग राख्दै सुकुम्बासीहरुको धर्ना

काठमाडौं । बानेश्वरमा तीन बुँदे माग राख्दै सुकुम्बासीहरुले सडकमा धर्ना दिएकाे छन् । स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले धर्ना दिएका हुन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग

गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्दाकाे अन्तिम सुनुवाई सकियाे

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाकाे अन्तिम सुनुवाई सकिएको छ । शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार

पाइपलाइन मार्फत पेट्रोल ल्याउन भर्टिकल ट्यांकको निर्माण सुरू

काठमाडाैं । नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण सुरु गरेको छ । निगमको मधेश प्रादेशिक कार्यालय अन्तर्गत

गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम बहस सुरू गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र

अभिनेता अनु कपुरलाई हृदयघात

एजेन्सी । भारतीय अभिनेता अनु कपूरलाई बिहीबार हृदयघात भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार हृदयघात भएपछि उनलाई दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । अनु अहिले चिकित्सकको निगरानीमा रहेको

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर सर्ट फिल्म प्रतिस्पर्धा गर्ने

काठमाडौं । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म प्रतिस्पर्धा हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको

माया खोला हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा पहिलो चरणमा आईपीओ

आइएसका उच्च नेता सुडानीकाे सोमालियामा मृत्यु भएकाे अमेरिकाकाे घोषणा

एजेन्सी । अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मृत्यु भएकाे घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गत बुधबार गरेको कारबाहीमा सुडानीकाे मृत्यु भएको अमेरिकी

फिल्म ‘इन्डियन पुलिस फोर्स’ को सकियो छायांकन

एजेन्सी । भारतीय निर्देशक रोहित शेट्टीको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को छायांकन सकिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री शिल्पा शेट्टीले सिरिजको छायांकन पूरा भएको जानकारी दिएकी हुन्

अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको पुत्ला दहन गरेको छ । अनेरास्ववियूले शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालकाे काठमाडौंकाे प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस