Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


रवि लामिछानेमाथि छानविन गर्न एमाले नेता रावलकाे माग

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानविन गर्न माग गर्नुभएको छ । नेता रावलले साेमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्ताे बताउनुभएकाे

बस र कार एक-आपसमा ठोक्किंदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । भैरहवामा बस र कार एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी दुई जना घाइते भएका हुन् । आइतबार राति बुटवलबाट भैरहवातर्फ गइरहेको बस र कार

स्टारशिप रकेट प्रक्षेपण गर्ने एलन मस्कको तयारी

एजेन्सी । स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि बढेमा अर्को महिना पहिलो पटक अन्तरिक्षमा प्रक्षेपण गर्ने बताएका छन् । नासाका अन्तरिक्ष यात्रीलाई चन्द्रमामा उडाउने लक्ष्यका

दाङको घोराही–सडककाे निर्माण कार्य अलपत्र

काठमाडौं । घोराही–तुलसीपुर ४ लेन सडकको निर्माण सम्पन्न नहुँदा स्थानीयले धुलोको सास्ती खेप्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका– ६ मोतिपुरका स्थानीयका घरभित्रै धुलोको मुस्लाे पसेर हैरान भएका हुन् । धुलोका

टर्की भूकम्प अपडेट: १ सय ४३ जनाकाे मृत्यु

एजेन्सी । टर्कीमा साेमबार बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या निरन्तर रूपमा बढिरहेको छ । अहिलेसम्म सिरियामा ९० र टर्कीमा ५३ गरी १

प्रदेश–१ को प्रदेश सभा बैठक आज बस्दै

काठमाडाैं । प्रदेश–१ को प्रदेश सभाको बैठक साेमबार बस्ने भएकाे छ । गत पुस ३० गतेदेखि स्थगित भएकाे बैठक सोमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । निर्वाचनपछि नयाँ संसद

राष्ट्रिय सभाकाे उपाध्यक्ष पदको निर्वाचन आज हुँदै

काठमाडौं । राष्ट्रिय सभाको बैठक साेमबार बस्ने भएकाे छ । बैठक साेमबार मध्याह्न १२ बजे बस्ने भएकाे हाे । राष्ट्रिय सभाकाे उपाध्यक्ष पदको निर्वाचन साेमबार हुने भएकाे छ । साेमबारकाे

प्रधानमन्त्री दाहालले दलका प्रमुख सचेतकसँग राय लिंदै

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग साेमबार छलफल गर्दै हुनुहुन्छ । बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधि सभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले

पाकिस्तानमा फिल्म ‘पठान’ गैरकानूनी रूपमा प्रदर्शन

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित फिल्म ‘पठान’ पाकिस्तानमा गैरकानूनी रूपमा प्रदर्शन भइरहेको छ । भारतीय सञ्चार माध्यामहरुका अनुसार फिल्म पाकिस्तानको शहर कराँचीमा अवैध रूपमा

चलचित्र ‘जय हो’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । अभिनेत्री केकी अधिकारी चलचित्र ‘जय हो’ मा अनुबन्धित भएकी छन् । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले आफ्नाे जन्मदिनको अवसरमा आइतबार अधिकारीसँग लिखित सहमति गरेका हुन् । चलचित्रको प्रस्तुतकर्ता बस्नेतले