Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


रूसले युक्रेनमाथिको आक्रमण तीव्र पार्न सक्ने युक्रेनको दावी

एजेन्सी । रुसले यहि फेब्रुअरी महिनाको अन्त्यसम्ममा युक्रेनमाथिको आक्रमण तीव्र पार्ने सम्भावना रहेको युक्रेनले जनाएको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले पश्चिमा राष्ट्रहरुले युक्रेनलाई उपलब्ध गराउने भनिएको हतियार नआइपुगेको जनाउँदै

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पुटिनले हत्या नगर्ने इजरायलका पूर्वप्रधानमन्त्री बेनेटकाे दावी

एजेन्सी । इजरायलका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको हत्या नगर्ने बाचा आफूसँग गरेको दावी गर्नुभएको छ । रुस र युक्रेनबीच युद्ध सुरु हुँदा छोटो

अष्ट्रिया र स्वीजरल्याण्डमा हिम-पहिरोका कारण १० जनाको मृत्यु

एजेन्सी । अष्ट्रिया र स्वीजरल्याण्डमा हिमपहिरो जाँदा १० जनाको मृत्यु भएको छ । तेज हावा र हिमपातसँगै एकै दिन ३० भन्दा बढी ठाउँमा हिमपहिरो जाँदा विभिन्न देशका पर्यटकसहित १० जनाको

स्पेनिस लिग फुटबलमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा, गाभि र राफिन्हाले १–१ गोल गरेका

इंग्लीश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटन ह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटन ह्याम हट्सपरलाई विजयी गराउन ह्यारी केनले

युरोपेली यूनियनकी आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने

काठमाडौं । युरोपेली यूनियन (ईयू) की आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि यहि माघ २५ गते बुधबार नेपाल आउने हुनुभएको छ । ईयूको काठमाडौंस्थित राजदूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार

चीनमा ५ सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु, ६६ घाइते

एजेन्सी । चीनको हुनान प्रान्तमा ५ वटा सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ६६ जना घाइते भएका हुन् । घाइते मध्ये ८ जनाको अवस्था भने गम्भीर

कांग्रेसले अस्थिरता ल्याउन खोज्यो: ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभाको आइतबार बसेको

४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा

काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशको चौंथो शक्तिसहित राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको ४२औं दिनमा नै सरकारबाट बाहिरिएको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त

सरकारले ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

काठमाडौं । सरकारले २३ माघमा ट्रेजरी बिलको बोलकबोल मार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण बोलकबोल गर्दै आएको छ । सोही