Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


जनयुद्ध, मधेस आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित हुने

काठमाडौं । सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधेसलगायतका आन्दोलनमा

शेयर बजारमा ३ अंकको गिरावट

काठमाडौं । शेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार ३ दशमलव ८१ अंकले घटेको बजार २०१९ दशमलव ७३ बिन्दुमा आएर रोकिएको हो । बजार दिनभर जसो नै उतारचढावपूर्ण भने

भाइरल हुनुभन्दा चलचित्रमा अभिनय गर्न पललाई राजेशको सुझाव

काठमाडौं । गायक राजेश पायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका राईले

चलचित्र ‘छक्कापञ्जा ४’को प्रमोशनल गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ४’को प्रमोशनल गीत सार्वजनिक भएको छ । मंगलबार युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत केदारप्रसाद घिमिरे (माग्नेबुढा) को स्वरमा रहेको छ । आगामी शुक्रबारदेखि प्रदर्शन हुन

चलचित्र ‘छक्का पन्जा ४’ र ‘२.० छड्के’को भिडन्त, टिकट बुकिङ खुला

काठमाडौं । दुई नेपाली चलचित्र ‘छक्का पन्जा ४’ र ‘२.० छड्के’ आगामी शुक्रबारदेखि एकैसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र प्रदर्शन हुन तीन दिन बाँकी रहँदा प्रमुख मल्टिप्लेक्सले सोमबार बेलुकाबाट

देशभर ८ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं । देशभर थप २ जनामा कोरोना क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०१५ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय १३ जनाको पीसीआर र ६ सय

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको मन्त्री शर्माले गरिन् उद्घाटन

काठमाडाैं । सरकारी निकायहरुको वेबसाइटहरुबीच एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच सूचना प्रविधि विभागद्वारा

सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छः निर्देशक घिसिङ

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै

मलेसियाले नेपाललाई जितका लागि दियो ७३ रनको लक्ष्य

काठमाडौं । यूएईएमा जारी आईसीसी यू–१९ विश्वकप एसिया कप छनोटमा मलेसियाले नेपाललाई जितका लागि ७३ रनको लक्ष्य दिएको छ । यूएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको

विद्युत प्राधिकरणद्वारा भारतलाई ८ अर्ब ३२ करोडको विद्युत् बिक्री

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेचे बापत गत साउनदेखि पुससम्म ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ  । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत साउनदेखि