Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको

म्यानचेस्टर सिटी एफ.ए कप फुटबलको क्वाटरफाइनलमा

एजेन्सी । ब्रिस्टोल सिटीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पाँचौ चरणको खेलमा सिटीले ब्रिस्टोललाई ३–० ले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग

बागमतीमा एमाले फागुन २५ को प्रतीक्षामा

हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) तत्काल अलग नहुने भएको छ । एमालेले बागमती प्रदेशमा तत्काल सरकार नछाड्ने भएको हो । केन्द्रबाट निर्देशन नआएसम्म एमालेले सरकार नछाड्ने जनाएको छ

‘मन्त्री बनाउन मापदण्ड’

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ । सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक देखिनुभएको छ

‘राष्ट्रपति चुनावपछि विश्वासको मत’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि मात्र प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । राष्ट्रपति निर्वाचन सँघारमा आएको र सबै राजनीतिक दलका शीर्ष नेता त्यसमै

सुख्खायाममा आत्मनिर्भर एक खर्बको निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङले नेपाल सन् २०२६ सम्ममा सुख्यायाममा पनि बिजुलीमा आत्मानिर्भर हुने बताएका छन् । ‘हामी सन् २०२६-२०२७ सम्म बिजुलीमा आत्मनिर्भर हुन्छौं । त्यो

अर्थतन्त्र नाजुक, रकमान्तर गरेर अनावश्यक खर्च गर्दै सरकार

काठमाडौं । सोमबारमात्र राजीनामा दिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व नउठेपछि बजेट कटौतीको घोषणा गरेको धेरै भएको छैन् । अर्थमन्त्री पौडेलले गत वर्षको जति पनि राजस्व असुली

सर्वोच्चले प्रधानन्यायाधीश कहिले पाउँछ ?

काठमाडौं । सरकारले संविधान कुल्चिँदै एक वर्षदेखि न्यायपालिकालाई कायममुकायम (कामु) को जिम्मेवारीमा छोडेको छ । संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाउने व्यवस्था

बजेटमा घोषित आर्थिक कार्यक्रमको प्रगति शून्य

काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ६३ वटा बुँदामध्ये ३६ वटाको प्रगति शून्य देखिएको छ । नेपाल उद्योग परिसंघसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले