Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुई घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

सरकारमा जान मेरो दाबी छैन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जान आफ्नो दाबी नरहेको बताउनु भएको छ । सोमबार साँझ ट्वीट गर्दै खड्काले गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको

मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव हुनुका साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै देउवाले ओलीलाई पठाए पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै पत्र पठाउनु भएको छ । देउवाले भोट माग्नु

सुडानमा खाद्य संकट, ४० लाख मानिस कुपोषणको शिकार

एजेन्सी । सुडानका ४० लाख बालबालिका कुपोषणको शिकार भएको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघका अनुसार सुडानका महिला र बालबालिका गरी करिब ४० लाखमा कुपोषण भएको हाे। सोही

यू–१९ एसिया छनोट : आज नेपाल र मलेसिया खेल्दै

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा मंगलबार नेपालले मलेसियासँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरू हुनेछ । नेपाल

लियोनल मेस्सी फिफा वर्ष खेलाडी घोषित

एजेन्सी । अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सी सन् २०२२ को फिफा वर्ष खेलाडी घोषित भएका छन् । फिफाले हरेक वर्ष दिने बेस्ट फुटबल अवार्ड अन्तर्गत पुरुषतर्फको वर्ष खेलाडी बन्न मेस्सीले

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत मंगलबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । त्यस्तै, मंगलबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

२६ अर्ब राजस्व नतिर्ने स्मार्ट टेलिकमको लाइसेन्स खोस्ने तयारी

काठमाडौं । सरकार राष्ट्रपति निर्वाचनलगायत सत्ता गठबन्धनको जोडघटाउमा लागिरहेका बेला मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमका लगानीकर्ता भने अर्बौं रूपैयाँ शुल्क नतिरेर राज्यलाई गुमराहमा पारिरहेका छन् । स्मार्ट टेलिकमले लाइसेन्स नवीकरण,

अघिल्लो वर्षको भुक्तानी दिँदा पनि : कर्णालीको बजेट खर्च १६ प्रतिशत

जाजरकोट । दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघसम्म चालू र पूँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च