Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


विद्युत प्राधिकरणले कपिलवस्तुमा सडक बत्तीको लाइन काट्दै

कपिलवस्तु । कपिलवस्तुमा बिना स्वीच चौबिसै घन्टा बत्ती बाल्दा प्राधिकरणलाई दैनिक लाखौं रुपैयाँ नोक्सानी भएको नेपाल विद्युत प्राधिकरण कपिलवस्तुले जनाएकाे छ । जसका कारण प्राधिकरणले कपिलवस्तुमा सडक बत्तीको लाइन काट्ने

सम्पत्ति र ऋण आधा हुने गरि छवि र शिल्पाको मुद्दा टुंगियो

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले र उनका श्रीमान् निर्माता छवि ओझाबीचको मुद्दा टुंगिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार गरेको फैसलामा आफ्नो जीत भएको र अदालतबाट न्याय पाएको महसूस भएको

आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बिमा गर्ने: मन्त्री गिरी

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम सुरु गरेको बताउनुभएको छ । सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित

एक वर्षपछि अभिनेता पल शाह जेल मुक्त

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) सोमबार जेल मुक्त भएका छन् । पोखरा उच्च अदालतले शाहलाई आइतबार सफाई दिएकाले शाह सोमबार तनहुँ

सिन्धुलीमा जंगली हात्ती पीडितद्वारा दैनिक राजमार्ग अवरूद्ध

सिन्धुली । सिन्धुलीको कमलाखोंचका स्थानीवासीन्दाले जंगली हात्तीको आतंकबाट बच्न दैनिक जसो राजमार्ग अवरुद्ध गर्ने गरेका छन् जंगली हात्तीको आक्रमणबाट कमलाखोंच रानीवासका दण्डपानी पौडेलको मृत्यु भएपछि स्थानीयले मदन भण्डारी राजमार्ग अवरुद्ध

संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) काे बैठक साेमबार बस्ने भएकाे छ । बैठक सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएकाे हाे ।

राष्ट्रपति पदका दुवै जना उम्मेदवारविरूद्ध उजुरी परेन

काठमाडाैं । यहि फागुन २५ गते हुने राष्ट्रपति पदकाे चुनावका लागि उम्मेदवारी दिएका दुवै जना उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । फागुन १३ गते ८ दलको

धनुषामा प्रहरीकाे भ्यानबाट हाम फालेर हतकडीसहित एक अभियुक्त फरार

काठमाडौं । धनुषामा धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् । आइतबार साँझ बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा साेमबार पनि सुनुवाई हुने भएकाे छ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाई भएको मुद्दा हेर्दाहेर्दैमा परेकाले साेमबार पनि सोही

एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक साेमबार बस्ने भएकाे छ । परराष्ट्रमन्त्री बिमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक साेमबार बिहान