Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौं । आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण भन्ने मूल नाराका साथ बिश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस

वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार हो : मन्त्री भण्डारी

काठमाडौं । नेपाल सरकारले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । मन्त्री भण्डारीले

संसद बाहिर शक्ति खोज्नु नेपाललाई टुक्रयाउने काम मात्र हो : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसद बाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्रयाउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम भएको टिप्पणी गर्नुभएको छ ।

खेलाडीलाई निवृत्तिभरणको व्यवस्था गर्ने तयारीमा सरकार

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुको भविष्य सुनिश्चित हुनेगरी सरकारले खेलकुद नीति ल्याएको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै खेलकुदमन्त्री चौधरीले खेलाडीहरुको हक र

जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग भयो : नेता कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरुले प्रदर्शन गरेको बताउनुभएको छ । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोईरालाले राजा

नेपाल सुपर लिगमा एनसेल मुख्य प्रायोजक रहने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्कणमा एनसेल मुख्य प्रायोजक रहने भएको छ । नेपाल स्पोटर््स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजना आगामी चैत १६ गतेदेखि एनएसएलको तेस्रो संस्करण

शहीद स्मारक ‘बी’ डिभिजन लिगको तयारी पूरा

काठमाडौं । आगामी आइतबारदेखि सुरु हुने शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल २०८१ को तयारी पूरा भएको छ । कुल १४ क्लबले प्रतिष्पर्धा गर्ने नेपाली फुटबलको ‘बी’ डिभिजन लिग फागुन

विद्यार्थीको भविष्य अन्योल पार्ने काम नगरौं : नेशनल प्याब्सन

काठमाडौं । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन)का नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शुक्रबार केन्द्रिय कार्यालय कुपण्डोल ललितपुरमा पदभार ग्रहण गरेका हुन् । पर्साको वीरगञ्जमा सम्पन्न

कानूनको अभाव परिपूर्ति गर्न नवीकरणी ऊर्जा सम्बन्धी विधेयक ल्याइएको हो : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा संरक्षण तथा नवीकरणीय उर्जा प्रवद्र्धन गर्ने कानूनको अभाव परिपूर्ति गर्न नवीकरणीय ऊर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक ल्याइएको बताउनुभएको छ । प्रतिनिधि

नेपालमा मल कारखान स्थापनाका लागि बजेट विनियोजन भएको छैन : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा मल कारखानका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरिएको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा