काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले गेटामा मेडिकल विश्वविद्यालय बनाउने र यही वर्षबाट पढाइ शुरु हुने दाबी गर्नुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई आज धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री
काठमाडौं । आइतबार दिउँसो सवा १ बजेदेखि शुरु भएको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभामा पेश
काठमाडौं । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर ५२
एजेन्सी । टर्कीले आफ्नो घरेलु तेल उत्पादनमा उल्लेखनीय वृद्धि गरेको छ । मार्चसम्ममा दैनिक उत्पादन १ लाख ३२ हजार ब्यारेल पुगेको टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री अल्परस्लान बायरक्तरले शनिबार अर्ध–आधिकारिक
सुनसरी । जनताको जिउधनको सुरक्षामा इमानदार भएर कार्य सम्पादन गर्ने कोशी प्रदेशका ९८ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उत्कृष्ट काम गर्ने
काठमाडौं । नेपाली काँग्रेसले आजबाट मिसन रोजगारी अभियान शुरु गर्ने भएको छ । अभियान आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक शुरु हनेछ । अभियानअन्तर्गत अब रोजगारका कुरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजावादीहरुले आज पुर्व राजा ज्ञानेन्द्र शाहको काठमार्डौमा भव्य स्वागतको तयारी गरेका छन् । पोखरामा रहनु भएका शाह आज दिउँसो ३ बजे काठमाडौं आइपुग्ने कार्यक्रम
एजेन्सी । रुसले युक्रेनको विभिन्न क्षेत्रमा गरेको हवाई र बम हमलामा २५ जनाको मृत्यु भएको छ । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको आक्रमणमा ११ जना र खार्किभ, ओडेसा तथा डोब्रोपिल्या शहरमा
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल आज हुँदैछ । युएईको दुबाईमा हुने खेलमा उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दैछन् । दुबाई अन्तराष्ट्रिय रंगशालामा नेपाली समय अनुसार आइतबार दिउँसो
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट