एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भ्रमणका क्रममा साउदी अरब पुग्नु भएको छ । सउदीमा रहँदा जेलेन्स्कीले सउदीका युवराज मोहम्मद बिन सलमानलाई भेट्ने कार्यक्रम तय भएको छ । साउदी अरबको
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो । प्रत्यक्ष
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि
एजेन्सी । अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ता लामो समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी दिनुभएको छ । यूएसएडअन्तर्गत हाललाई ५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक मंगलबार दिउँसो १.०० बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम
काठमाडौं । कास्कीमा आज बिहान सैमराङलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ४.११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।फागुन २५ गतेदेखि दुई महिनासम्मका लागि निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो । महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन आह्वान गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताउनुभएको छ । सोमवार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन