Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयक संसदमा पेस, विरोधको सूचना बहुमतले अस्वीकृत

काठमाडौं । सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ संसदमा पेश गरिएको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक सुशासनको

चेक अनादरको मुद्दामा उल्लेखित रकमको पाँच प्रतिशत जरिबाना लाग्ने

काठमाडौं । विधायन व्यवस्थापन समितिले चेक अनादरको विषय अदालती प्रक्रियामा जाँदा चेकमा उल्लेख रकमको पाँच प्रतिशत जरिबाना लाग्ने व्यवस्थामा सहमति गरेको छ । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति बैठकमा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार

प्रतिनिधिसभा बैठक शुरु

काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक शुरु भएको छ । बुधबार बस्ने भनिएको बैठकमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । अहिले मन्त्रीहरू आएपछि बैठक पुनः

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधवारको बैठकमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरेले बैठकको प्रारम्भ भएको जानकारी गराएलगत्तै

‘संविधान संशोधनका एजेण्डा र सकस’

काठमाडौं । वर्तमान नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकार निर्माणको मुख्य एजेण्डा संविधान संशोधन र राजनीतिक स्थायित्व थियो । सरकार निर्माणका लागि २०८१ असार १७ गते काँग्रेस र

अमेरिकाद्वारा क्यानेडियन स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर फिर्ता

एजेन्सी । क्यानाडाको ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यहरूमा बिजुली निर्यातमा कर घटाएपछि संयुक्त राज्य अमेरिकाले क्यानाडाको स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने आफ्नो योजना उल्टाएको छ । अमेरिकी

ट्रम्पले क्यानडाबाट आउने स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार क्यानडाबाट आउने स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने बताउनुभएको छ । जसले गर्दा क्यानडाको ओन्टारियो प्रान्तबाट हुने बिजुली निर्यातमा लाग्ने करको

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान ८ बजेदेखि अर्थ समितिको बैठक बसिरहेको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको