Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा अघि बढेका छौँ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)को दोस्रो

विकास निर्माणका काममा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनैपनि शासकले ख्याल नगरेको आरोप लगाउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले नेपाल भूकम्पीय जोखिमको

इफाप्का नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउने कडी हुनुपर्छ : अध्यक्ष सिंह

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघ (इफाप्का)को मञ्च प्रयोग

राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्न सरकारले काम गरिरहेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई-मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको

मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन पेश भएको छ । शुक्रबार बसेको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा

१६ औं राष्ट्रिय मानवअधिकार महाभेला-२०८१ प्रतिवेदन सार्वजनिक

काठमाडौं । १६ औं राष्ट्रिय मानवअधिकार महाभेला-२०८१ प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार ललतिपुरमा एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले

पोखरा महानगरपालिकाले भूमिपूजा रोक्न खोज्दा लेकसाइड तनावग्रस्त

काठमाडौं । कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार बिहानका लागि भूमिपूजा गर्ने साइत निकालिदिएको थियो । पोखरा

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सांसद बडूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद बडूले गत वर्ष आएको बाढीका कारण क्षतिग्रस्त

एम्बुलेन्स ड्राइभर र अहेब मिलेर अस्पताल सञ्चालन गरेको पाइयो : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी २० औं वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले

केबलकार निर्माणमा सहजिकरण गर्न माओवादी सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजिकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले पाथिभरा केबलकार निर्माणसम्बन्धी