Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


संसदमा उठ्यो बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरणको विषय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गर्नुभएको छ । बिहीबार अपरान्ह जनकपुरबाट उडेको बुद्ध

टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न रास्वपा सांसद झाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिप्परहरुले कानून नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु। २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्युनतम समर्थन मूल्य तोकेको छ ।

सडकपेटीमा बसेका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु

काठमाडौं । उदयपुरमा सडकपेटीमा बसिरहेका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु भएको छ । उदयपुरको गाईघाटस्थित डीएम गेटनजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको हो । दुर्घटनामा सप्तरीको राजविराज

तानसेनमा साँस्कृतिक डबलीको शुभारम्भ

पाल्पा (भरत शर्मा) । तानसेनमा निर्माण सम्पन्न गरिएको साँस्कृतिक डबलीको शुभारम्भ गरिएको छ । पाल्पाको कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले डबली निर्माण गरिएको हो । लुम्बिनी प्रदेश सरकारको

तिङ्लाबाट नेचा जोड्ने सडक कालोपत्रेको काम शुरु

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम शुरु भएको छ । सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले शिलन्यास गरेसँगै कालोपत्रेको काम शुरु गरिएको छ ।

शुरु भयो होली : हनुमानढोकामा ठड्याइयो चीर

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मानिन्छ । शुक्रबार बिहान ८ः३३

आश्रयस्थलमा टिपर छिर्दा काठमाडौंमा तीनजनाको मृत्यु

काठमाडौं । घरभित्र टिपर छिर्दा काठमाडौंमा तीनजनाको मृत्यु भएको छ । काठमाडौंको साँखुमा घर (टहरा)भित्र सुतिरहेको अवस्थामा टिपरले थिच्दा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २१ वर्ष उमेरका

सहकारी क्षेत्रका अग्रणी शाक्यको निधन

काठमाडौं । नेपालको सहकारी क्षेत्रका अग्रणी वरिष्ठ सहकारी विज्ञ सूर्यरत्न शाक्यको निधन भएको छ । मस्तिष्क घात र निमोनियाका कारण शिक्षण अस्पतालमा उपचाररत शाक्यको ८९ वर्षको उमेरमा निधन भएको हो

अमेरिका र युक्रेनबिच साउदी अरबियामा वार्ता हुने

एजेन्सी । अमेरिका र युक्रेनबिच अर्को हप्ता साउदी अरबियामा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साउदी अरबयिामा वार्ता हुने पुष्टी गर्दै उक्त बैठक अर्थपूर्ण हुने आशा व्यक्त