Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


आज समाजवादी मोर्चाको घोषणा

काठमाडौं । सत्ता सहयात्री दलहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ता बाहिरको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।

काठमाडौंमा आजदेखि हिन्दी चलचित्रको प्रदर्शनमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकामा सोमबारदेखि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएको छ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा जनकपुत्री जानकीलाई भारतीय छोरी भनिएकोमा त्यसलाई सच्याउनका लागि गरिएको आग्रह चलचित्र निर्माताले बेवास्ता

मोबाइलबाटै हाजिरी र घरमै तलब सुविधा

काठमाडौं । काठमाडौंमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन। उनीहरूले मोबाइलबाट हाजिरी (ल्याप्चे) गरे पुग्छ। अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा

‘सुरुमै थाहा पाए क्यान्सर निको हुन्छ’

काठमाडौं । कुनै पनि व्यक्ति क्यान्सरको जोखिममा हुन सक्छ। त्यसैले यस्तो जोखिमबाट जोगिन विभिन्न जाँच गराउनुपर्छ। क्यान्सर छिप्पिएपछि निको हुँदैन तर, सुरु चरणमै थाहा पाएर उपचार गर्न सके निको हुन्छ।

शिक्षा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राख्न माग

काठमाडौं । गृह मन्त्रालयले हरेक वर्ष अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने भन्दै निषेध गरिएका अत्यावश्यक सेवाको सूची सार्वजनिक गर्ने गर्दछ तर, उक्त सूचीमा शिक्षा क्षेत्रलाई भने समावेश गर्ने गरेको छैन

पहिरोले पुरिएको एक शव भेटियो, ३ जना अझै भेटिएन

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भइरहेका ४ मध्ये ३० वर्षीय गणेश तामाङको शव फेला परेको छ । तीन जनाको भने खोजी कार्य भइरहेको छ ।

पूर्वाधारमा अबौंको क्षति

विराजनगर । पूर्वी पाहाडका चार जिल्लामा भीषण वर्षापछि आएको बाढि र पहिरोका कारण ठुलो धनजनको क्षति भएको छ । शनिबार रातीको बाढी र पहिरोमा परेर ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा

पूर्वी नेपालमा बाढी पहिरोको वितण्डा : ३ जनाको मृत्यु, २९ बेपत्ता

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले

अन्तर बिद्यालय ह्याण्ड राईटिङ प्रतियोगिताको उपाधि नोबल एकेडेमीका छात्र खनाललाई

काठमाडौं । अन्तर विद्यालयस्तरीय ह्याण्ड राईटिङ (हस्त लेखन) प्रतियोगिताको उपाधि नोबल एकेडेमीका छात्र आरोस खनालले जितेका छन् । आइतबार काठमाडौंमा सम्पन्न भएको अन्तर विद्यालयस्तरीय ह्याण्ड राईटिङ प्रतियोगिताको उपाधि नोबल एकेडेमी

काभा नेसन्स लिगः नेपाल पहिलो खेलमै पराजित

काठमाडौं । कीर्गिस्तानको बिस्केकमा सुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल पहिलो खेलमै मंगोलियासँग पराजित भएको छ । बिस्केकस्थित चोल्फन–अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसन कमप्लेक्स गाज्प्रोममा भएको खेलमा नेपाल