Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


युद्धले क्षतिग्रस्त बनेको पानीको बाँध फुट्दा युक्रेनमा १६ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा हालै क्षतिग्रस्त बनेको पानीको बाँध फुटेर आएको बाढीमा १६ जनाकोे मृत्यु भएको छ । त्यसैगरी ३१ जना बेपत्ता भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार सो

पाकिस्तानमा बस दुर्घटना,१४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् ।पाकिस्तानको

करोडौं मूल्य बराबरको कपडा बरामत

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भन्सार नभएको १ करोड ५५ लाख बराबरको कपडा बरामद गरेको छ । सिराहाबाट हेटौडा हुँदै काठमाडौं आउन लागेको भारतीय नम्बरकोे ट्रकलाई रातोमाटे चेकपोष्टमा रोकी

नेपालद्वारा जिम्बावेसामु २ सय ९१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीको सहयोगमा नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध २ सय ९१ रनको लक्ष्य पेश गरेको छ

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक सोमबार बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले

पाँचथरको हेवा खोलामा बेलीब्रिज राखिने

पाँचथर । मेची राजमार्गको हेवा खोलामा बेलिब्रिज राखिने भएको छ । गयरातिको बाढीले पाँचथरको फिदिम नगरपालिका वडा न .४ र हिलिहाङ गाउँपालिका वडा न.७ मा अवस्थित पुल बगाएपछि बेलीब्रिज राख्न

ताप्लेजुङमा राहत र उद्धार तिव्र पारिँदै

ताप्लेजुङ । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी पहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्र सँग समन्वय गरि आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ

‘कान्तिपुर हिसान एडु फेयर सञ्चालन रोक्नु महानगरको ज्यादती’

काठमाडौं । निजी शैक्षिक संस्थाको साझा सञ्जालले ८ औं कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु काठमाडौं महानगरको ज्यादती भएको आरोप लगाएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले

नेपाल ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशन असार ४ गतेबाट सुरु

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । आइतबार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । पत्रकार

असार १६ गतेदेखि गिट्टी वालुवा उत्पादन कार्य बन्द गर्ने व्यवसायीको चेतावनी

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेदेखि देशभर गिट्टी वालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएको छ । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले