Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान बालकोटमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा उहाँहरूले समसामयिक राजनीतिका विषयमा

प्रतिनिधि सभाको बैठक बस्दै, आजपनि मन्त्रालयहरूको बजेटमाथि छलफल

काडमाडौं । संघीय संसद अन्तर्गत साेमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना

खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउनेर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भू-भागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने बताउनु

ताप्लेजुङ पहिरोमा एक जना बेपत्ता, दुई जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा एक जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोमा स्थानीय केशरबहादुर राइ बेपत्ता भएका हुन ।

फिल्म ‘आदिपुरुष’ विरुद्ध भारतमै मुद्दा दर्ता

एजेन्सी । ऐतिहासिक ग्रन्थ रामायणमा आधारित भनिएको दक्षिण भातरीय फिल्म ‘आदिपुरुष’को भारतमै चर्को विरोधका साथै मुद्दा दर्ता भएको छ । रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको

चीनसँग रचनात्मक र फलदायी वार्ता भएको अमेरिकाको दाबी

एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको दाबी गरेको छ । चीन भ्रमणमा रहनु भएका विदेश मन्त्री एन्टोनी ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिन काङसँग गरेको वार्तापछि अमेरिकी

यूएफा नेशन्स लिग फुटबलको उपाधि स्पेनलाई

काठमाडौं । यस वर्षको यूईएफा नेशन्स लिग फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । नेदरल्याण्ड्सको रोटरड्याममा आइतबार राति भएको फाइनल खेलमा क्रोएसियालाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेनले उपाधि जितेको हो

पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परि ५ जनाको मृत्यु

काठमाडौं । पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा अहिलेसम्म पाँच जनाको ज्यान गएको छ भने २८ जना वेपत्ता भएका

काभा भलिबलमा आज नेपाल र किर्गिस्तान भिड्ने

काठमाडौं । काभा नेसन्स लिग पुरुष भलिबल लिगको दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली कीर्गिस्तानसँग खेल्नेछ । पहिलो खेलमा आइतबार मंगोलियासँग हारेको नेपाल सोमबार जित निकाल्ने योजनामा रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल