Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


ट्रान्समिसन लाईन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउँछ : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताउनुभएको छ । आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले विद्युत

समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्न मोर्चा बनाउन लागिएको हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताउनुभएको छ । आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

पहिरोमा उद्धार गरिएकी बालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा न. ३ मा पहिरोमा परेर जिवित उद्धार गरिएकी ९ वर्षिया बालिकाको मृत्यु भएको छ । स्थानीयले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको

संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी रहेको बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै

सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लब निर्माण गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लब निर्माण गर्नुपर्ने बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो

बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले

बजेटले संघीयताको मर्मलाई बुझ्न सकेन : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले

शेयर बजारमा ५२ अंकले वृद्धि

काठमाडौं । साताको सुरुकै दिन शेयर बजार परिसूचकले हाफ सेन्चुरी हान्दा नेप्से २१ सय नजिक पुगेको छ । कारोबार पनि ५ अर्ब नजिक पुगेको छ । उतार चढावबीच बजार परिसूचक

माधव नेपाललाई राजेन्द्र पाण्डेको चुनौति – तपाईं बजेटको समर्थन गर्नुहोस्, हामी गर्दैनौं

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको

बजेटमा स्थानीय तहका अधिकार कटौति गरे सह्य हुँदैन : अध्यक्ष ढुंगाना

काठमाडौं । नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले सांसदहरुले संसदमा स्थानीय तहका अधिकार कटौति गरेको बारेमा आवाज उठाउन नसकेको बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा