Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


सांसद गैरकाे सरकारलाई प्रश्न : भारत सुगौली सन्धिबाट पछि हटेको हो ?

काठमाडाैं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भनि सरकारलाई प्रश्न गर्नु भएको छ । भारतले पछिल्लो समय आदिपुरूस फिल्ममार्फत सिता भारतकी छोरी

उत्पादन गरेको अनाजको उचित मूल्य व्यवस्था गर्न सरकारसँग महेश बर्तौलाको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेडालगायतका कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक

बाढिपहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग सांसद भट्टराईको माग

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले संखुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाहरुमा वर्षातसँगै शनिबार राति आएको बाढि र पहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ

बाढीपहिरो पीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन सांसद खड्काको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षापछि शनिबार राति आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल

के छ राष्ट्रपति पौडेलको पछिल्लो स्वास्थ्य अवस्था ?

काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको आज पनि स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । महाराजगञ्ज स्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले

अमेरिकी विदेशमन्त्री ब्लिंकेन बेइजिङमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन चीन पुग्नु भएको छ । दुई देशबीच तनाव बढिरहेको बेला विदेशमन्त्री ब्लिंकेन बेइजिङ पुग्नुभएको हो । पछिल्लो पाँच वर्षमा अमेरिकाबाट चीनमा भएको यो नै

काभा पुरुष भलिबल आजदेखि किर्गिस्तानमा सुरु हुँदै

काठमाडौं । काभा नेसन्स लिग पुरुष भलिबल आइतबारदेखि किर्गिस्तानको बिस्केकमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आइतबार नेपालले मंगोलियासँग खेल्नेछ । नेपाल र मंगोलियाबीचको खेल दिउँसो १स्४५ बजे सुरु हुनेछ

काठमाडौंमा सामुदायिक विद्यालय बन्दको आह्वान अवज्ञा

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालय बन्दका लागि गरेको आव्हानको काठमाडौंमा अवज्ञा भएको छ । काठमाडौंमा सामुदायिक विद्यालयहरुमा निर्वाध पठनपाठन भईरहेको छ । सुविधा बढाउनुपर्ने लगायतका माग

बाढीपहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्यमा लाग्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल मार्फत पूर्वी

सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु

एजेन्सी । सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ बालबालिका र अधिकांश महिला रहेका छन् । सुडानी सेनाका जनरलले अर्धसैनिक र्यापिड फोर्सविरुद्ध कारबाही तीब्र