Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गर्नुभएको छ । मंगलवार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन

उपप्राध्यापक चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन पुगेका व्यक्ति पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका

अखण्ड भारतको नक्शाबारे वास्तविकता बुझेर रिपोर्ट बुझाउन नेपाली दुतावासलाई निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारत सम्बन्धी नक्शाको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन दिएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई

बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडाैं । यस वर्ष मनसुन सुरु भएसँगै बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म

अमेरिकाविरुद्ध नेपाल टस जितेर फिल्डिङमा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध फिल्डिङ गरिरहेको छ । जिम्बाबेको हरारे मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ रोज्दै अमेरिकालाई ब्याटिङ्को निम्तो दिएको हो ।

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ । सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको नाम छुटाई ल्याएको विनियोजन शिर्षकमाथि छलफल हुन नसक्ने अडान एमालेका सांसद सुर्य थापाले राख्नु

सांसद कार्कीद्वारा सुनसरीको भोक्राहा गाउँपालिकालाई विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारसँग माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गर्नु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै

प्रधानमन्त्री दाहालसँग शुक्रबार प्रतिनिधि सभामा प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालसँग शुक्रवार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो । सभाको मंगलवार बसेको बैठकमा सभामुख

बाढिपहिरोका पीडितलाई उद्धार, उपचार र राहतको तत्काल व्यवस्था गर्न पाण्डेको सरकारसँग माग

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढि पहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ

संसद भवन भित्र भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको सांसद ढकालको टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गर्नु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले संसद