Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले लोप हुन लागेका राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । मंगलबार नाचघरमा आयोजित राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानको ५१ औं वार्षिकोत्सवलाई

समाजवादी मोर्चा वृद्धहरुको क्लब : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लब भएको बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष कैद सजाय

काठमाडौं । विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको

समाजवादी मोर्चाबाट कांग्रेस तर्सिएको छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताउनुभएको छ । मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताउनुभएको हो । सांसद पौडेलले

बैंकको ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्नुभएको छ । मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उहाँको

ओखलढुंगामा पानी घट्ट विस्थापित हुँदै

काठमाडौं । विद्युतीय मिलको प्रयोग बढ्न थालेपछि ओखलढुंगामा अन्न पिस्न प्रयोग हुँदै आएका पानी घट्ट देखिन छाडेका छन् । ग्रामीण भेगका खोला किनारामा सञ्चालनमा रहेका यस्ता पानी घट्ट हराउँदै जान

अहिले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता छैन : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताउनु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी

अनुसन्धान फितलो भएको भन्दै जिल्ला अदालत धनुषामा बिरोध

धनुषा । आरती साहका लागि न्याय माग्दै माईतीपक्षले जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२

बझाङ दुर्घटनामा मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

महेश कार्कीबझाङ । सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री पृथ्बीबहादुर सिंह चढेको गाडी दुर्घटना हुँदा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ । मंगलबार धनगढीबाट बझाङ जाने क्रममा सिंह चढेको गाडी केदारस्युँ गाउँपालिकाको

धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिएकोबारे अर्थसमितिमा सांसदका प्रश्नै प्रश्न

काठमाडौं । धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिएकोबारे अर्थ समितिमा सांसदहरुले शंका व्यक्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै अधिकांश सांसदहरुले धितोपत्र बोर्डले समितिको निर्देशन