Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न स्थानीय तहलाई मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न परिपत्र जारी गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट ७ बुँदे परिपत्र गर्दै मन्त्रालयले संघीय सरकारलाई

नेप्से २६ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

काठमाडौं । पछिल्ला दिन उकालो लाग्दै आएको शेयर बजारको वृृद्धिमा ब्रेक लागेको छ । सोमबार झिनो अंकको करेक्सन आएको बजार मंगलबार दोहोरो अंकले घट्यो । उतार चढावबीच बजार परिसूचक नेप्से

डुबानको विषय प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्राथमिकतामा नराखेको भन्दै नेताको असन्तुष्टि

काठमाडौं । सत्तारुढ दलका नेताहरुले नै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा डुबानसम्बन्धि समस्या समाधानको विषय प्राथमिकतामा नपरेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र

राष्ट्रपति पौडेलको मुटुमा पेस मेकर राखियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो मुटुको शल्यक्रिया गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक

घोराही सिमेन्टको आइपीओमा बदमासी गर्नेमाथि कारबाही गर्ने बोर्डको प्रतिवद्धता

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत दिने प्रक्रियामा आफूले कुनै गलत मनसाय नराखी काम गरेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा

नागरिकता ऐन सम्बन्धी मुद्दामा मंगलबार पनि भएन सुनुवाइ

काठमाडौं । नागरिकता ऐन सम्बन्धि मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोज कुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको मुद्दा हेर्न नमिल्ने हुँदै

बझाङ दुर्घटना अपेडट : मन्त्री सिंहकी श्रीमतीसहित ५ जना घाइते, सबैको अवस्था गम्भीर

महेश कार्कीबझाङ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने

बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिनुभएको छ । मंगलबार १५ मिनेट स्थगित भई बसेको प्रतिनिधिसभा बैठकमा उहाँले सहरी विकास मन्त्रालय र

सुदूरपश्चिमका कानूनमन्त्री सिंह सवार गाडी दुर्घटना

महेश कार्की बझाङ । सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटना भएको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा लेनदेनमा उपयोगी हुने प्लाटफर्म निर्माण सुरू गरेको घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले देशहरूबीचको लेनदेनमा उपयोगी हुनेगरी केन्द्रीय बैंक डिजिटल मुद्राहरूका लागि एक प्लाटफर्म निर्माण सुरू गरेको घोषणा गरेको छ । उक्त प्लाटफर्म सञ्चालनमा आएपछि सीबीडीसी