Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति सन्तोष परियारको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।

ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने अर्थ समितिको निर्णय

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया खुला गरेको छ । ब्रोकर लाइसेन्स प्रक्रियामा अनियमितताको आशंका गर्दै समितिले गत जेठ २९ गते लाइसेन्स वितरणमा रोक लगाएकोमा मंगलबार

ओखलढुंगामा प्रदेशस्तरीय खेल आजबाट सुरु

ओखलढुंगा । ओखलढुंगामा मंगलबार देखि कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कप नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला सदरमुकाममा रहेको खेल मैदानमा प्रतियोगिता सुरू भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो

तनहुँमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

काडमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोमा माटोको ढिस्कोमा पुरिएका दुई जनाको मजदुरको मृत्यु भएको छ । पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत गुणादीमा सडक छेउमा पर्खाल लगाउने क्रममा माथिबाट खसेको

सिन्धुली ट्रान्जिट बनाएर गाई गोरुको तस्करी बढ्यो

सिन्धुली । सिन्धुली जिल्लामा ट्रान्जिट हुदै गाईगोरुको तस्करी बढ्दै गएको छ । लामो समयदेखि जिल्लालाई ट्रान्जिट बनाएर अवैध कारोबारीहरुले पहाडी जिल्लाहरुबाट हजारौंको संख्यामा गाई गोरुको अवैध तस्करी गरिरहेका छन् ।

वडा अध्यक्षले सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खाेजेकाे स्थानीयकाे आराेप

काठमाडौं सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका ( कामनपा ) २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्वन गरी कारबाही अघि

संखुवासभामा बाढीपहिरोमा परेका २० जना अझै बेपत्ता

संखुवासभा । संखुवासभामा आएको बाढी र पहिरोमा परी हराईरहेका २० जना अझै फेला पर्न सकेका छैनन् । संखुवासभाका सांसद दीपक खड्काले खोजी कार्यलाई तिव्र बनाउन माग गर्दै बाढी पहिरोले धनजनको

नेपाल राम बिना र भारत सीता बिना अधुरो छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताउनुभयो । मंगलवार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योग

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक छः नविन श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढीरहेको बताउनुभएको छ । मंगलवार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई

मिसिसिपी आएको आँधीमा परि १ जनाको मृत्यु, २० जना घाइते

एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा आएको आँधीमा परि एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गर्मीको लहर र प्रतिकुल मौसमकाबीच आएको