Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


हत्या आरोपमा श्रीमती पक्राउ

काठमाडौं । महोत्तरीमा एक जना पुरूषको विभत्स तरिकाले हत्या गरेको आरोपमा उनकै श्रीमती पक्राउ परेकी छन् । धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका शिवशंकर महतोको गत शुक्रबार शव फेला परेको थियो ।

रुस र युक्रेन युद्ध अन्त्यका लागि भएको वार्ता सकारात्मक

एजेन्सी । अमेरिकाले युक्रेन र रुसबीचको युद्ध अन्त्यको विषयमा साउदी अरबमा भएको वार्ता सकारात्मक रहेको जनाएको छ । अमेरिकी र युक्रेनी प्रतिनिधि सहभागी वार्तामा ऊर्जा लगायतका महत्वपूर्ण विषयमा छलफल भएको

विश्व बैंकको सुझावसहितको प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछाडि रहेको जनाउदै आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि विश्व बैंकले चार सुझाव सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालले

माओवादीको जागरण अभियान पुनः स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित भएको छ । यही चैत १५ गते माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा

संविधानको रक्षा गर्न प्रतिवद्ध छौं : संविधान सभा परिषद् नेपाल

काठमाडौं । संविधान सभा परिषद् नेपालले अराजक गतिविधिका कारण अस्थिरता सिर्जना भएको बताएको छ । सोमबार सिंहदरबारमा परिषद्ले पत्रकार सम्मेलन गर्दै अहिले देखिएका अराजक गतिविधिले राजनीतिक अस्थिरता सिर्जना गरेको ठहर

‘खाद्य सुरक्षा र व्यावसायिक खेतीमा जोड दिनुपर्छ’

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषिखाद्य सुरक्षा तथा व्यावसायिक खेतीका बारेमा फरक ढंगले सोचेर काम गर्नुपर्ने बतउनुभएको छ । सोमबार सिंहदरबारमा कृषि, सहकारी तथा

व्यवसायिक खेती गरी कृषिमा आत्मनिर्भर बनौं : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्ने बताउनुभएको छ । सोमबार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री अधिकारीले

विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानून बनाउन सुझाव दिनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य

महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन् : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व “अवस्था, अवसर र चुनौती” विषयक

सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला एक लाख