Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


आगामी बिहीबार मनकामना केबुलकार बन्द हुने

काठमाडौं । मनकामना केबलकार चैत १४ गते (बिहीबार) बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार सुचना जारी गरेर मनकामना केबुलकार मर्मत सम्भार गर्नका लागि चैत १४ गते सेवा

नयाँ वर्षमा नेपाली सेफहरुको सम्मेलन हुँदै

काठमाडौं । विश्वका विभिन्न देशमा रहेका पाक कलामा दक्ष नेपाली सेफ (भान्से)हरु आगामी नयाँ वर्षको बैशाखमा नेपालमा भेला हुने भएका छन् । २०८२ वैशाख ६ शनिबारका दिन सेफहरुको सम्मेलन हुने

क्षयरोगको न्यूनीकरण गर्न प्रभावकारी ढंगबाट काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकताहरु बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले

इजिप्ट र युरोपेली संघका शीर्ष कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आग्रह

एजेन्सी । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गर्नुभएको छ । कायरोमा

आज विश्व क्षयरोग दिवस

काठमाडौं । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ तारिखलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिएको छ । नेपालमा पनि आज क्षयरोग नियन्त्रणका लागि विविध चेतनामुलक कार्यक्रम गरेर

क्यानडामा अप्रिल २८ मा नयाँ चुनाव हुने

एजेन्सी । क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले यही अप्रिल २८ तारिखमा चुनाव घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न ताजा जनादेश चाहिएको भन्दै कार्नेले चुनाव आव्हान गरेका हुन्

शीर्ष तीन दलका नेताबिच आज छलफल हुँदै

काठमाडौं । शीर्ष तीन दलका नेताबिच आज छलफल हुँदैछ । सोमबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम

दाङको प्लाई उद्योगमा भएको आगलागी नियन्त्रणबाहिर

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । सोमबार बिहान करिब २ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन जिल्लाका सबै