Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


देश बाहिरबाट परिवर्तन संभव नहुने काँग्रेसको ठहर

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको ठहर गरेको छ । पार्टी मूख्यालय सानेपामा आइतबार बसेको काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भारततर्फ संकेत गर्दै

शिक्षा पत्रकार समूहले बुझायो शिक्षा मन्त्रीलाई स्थलगत अध्ययनको नीतिगत प्रतिवेदन

काठमाडौं । शिक्षा पत्रकार समूहले गरेको स्थलगत अध्ययनको नीतिगत प्रतिवेदन आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसमक्ष पेश गरिएको छ । शिक्षकको पेशागत विकासको अवस्था, स्थानीय विद्यालय सुशासन नीति

१९ अवैध स्वास्थ्य संस्था बन्द गर्न मुख्य मन्त्रीको निर्देशन

सर्लाही । मधेश प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्र सञ्चालनमा रहेका १९ अवैध स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार

औरही घटनाको छानबिन गर्न संसदीय समितिको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गर्नुभएको छ । आजको राष्ट्रिय सभा बैठकमा सांसद रिजालले

विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छ : अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताउनुभएको छ । आइतवार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया

जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्छ : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । आइतवार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई

रोकिएका दुई क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

काठमाडौं । स्ववियुको निर्वाचन रोकएका दुई क्याम्पसहरुमा आज चुनाव हुँदैछ । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा मतदान भइरहेको हो । अस्कलमा स्ववियुको नेतृत्व चुन्न इलेक्ट्रोनिक

पर्यटन प्रवर्धनका लागि कम्बोडियामा नदी महोत्सव

एजेन्सी । कम्बोडियाको ९ औं नदी महोत्सव दक्षिणी ताकेओ प्रान्तस्थित नदी किनारका प्रान्तहरूमा पर्यटन प्रवर्धन गर्न आयोजना गरिएको छ । नदीको मूल्यः संस्कृति र प्राकृतिक पर्यटनलाई जोड्ने भन्ने विषयवस्तु अन्तर्गत

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिहरुको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी

६ जना पत्रकारहरु पुरस्कृत

काठमाडौं । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूको भक्तपुरमा सम्पन्न भएको १३