Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


कागजविहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरु अघि बढिसकेको बताउनुभएको छ । मंगलवार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरुलाई दिइने पेशीको सूचना

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकमा मंगलबार बिहान कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । ट्रक चालक रौतहट घर भएका रामनारायण यादवको मृत्यु भएको हो । रौतहटमै

अप्रिल २ मा धेरै देशहरूलाई भन्सारमा छुट दिन सकिन्छ : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले पारस्परिक भन्सारको लागि

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन

एसियन कप फुटबल छनौटमा आज नेपाल र मलेसिया भिड्ने

काठमाडौं । ए.एफ.सी एसियन कप फुटबलको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । खेल मलेसियामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ । नयाँ प्रशिक्षक म्याट रोसको

टर्कीमा सरकारविरोधी प्रदर्शन छैटौँ दिन पनि जारी

एजेन्सी । टर्कीमा सरकारविरोधी प्रदर्शन सोमबार छैटौँ दिन पनि जारी रह्यो । टर्कीको मुख्य शहर इस्तानबुलका मेयर एक्रम इमामोग्लुलाई गत बुधवार भ्रष्टाचारको आरोपमा पक्राउ गरिएपछि प्रदर्शन शुरु भएको थियो ।

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलाराम अधिकारीले घिसिङलाई पदबाट हटाउने निर्णय

स्रोत नभएका र परिणाम नदिने योजना कटौति गरौं : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सोमबार सिंहदरबारमा आयोजित सोह्रौं योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी आन्तरक्रिया कार्यक्रममा

भिक्षु सुदर्शन महास्थविरको प्रतिमा अनावरण

काठमाडौं । नेपालका बौद्ध भिक्षु सुदर्शन महास्थविरको प्रतिमा अनावरण गरिएको छ । नगर मण्डप श्रीकीर्ति विहार कीर्तिपुरको स्वर्ण जयन्तिको अवसरमा आज संघ नायक भिक्षु बोधिसेन महास्थविर लगायतबाट सुदर्शन महास्थविरको प्रतिमा